下载 APKPure App
可在安卓获取घरेलु बारा的历史版本
关于Gharelu Bara的所有信息及其地方级别的价格表。
घरेलु बारा (Gharelu Bara)
यो मोवाईल एप्लीकेशन बारा जिल्लाको सवै स्थानिय तह भित्रको मुख्य बजारहरुमा तल उल्लेखित ५ वटा शिर्षक सामानको ईकाई विक्रि मुल्य, मुख्य विक्रेताको नाम ठेगाना सम्पर्क नम्बर समेत प्रत्येक दिन अपडेट गर्न मिल्ने गरि उधोग व्यवसाय र आपूर्ति सम्बन्धी अध्ययन अनुसन्धान गराउन निर्माण गरीएको हो|
१. खाधान्न (चामल दाल तेलहन मसाला)
२. तरकारी (आलु प्याज टमाटर काउली सिमि)
३. लत्ता कपडा (सुति टेरिकटन धोती सुति साडी)
४. निमार्ण सामाग्री (छड सिमेन्ट वालुवा गिट्टी काठ डोरी ईटा रँग)
५. अन्य
Last updated on 2021年02月27日
-added important links
-added notification on news and notices
-improved performance
-fixed bugs
घरेलु बारा
(Gharelu Bara)1.0.1 by IT Home Pvt. Ltd.
2021年02月27日