गौरीगंज गाउँपालिका، गाउँ कार्यपालिकाको कार्यालय
गौरीगंज गाउँपालिकाको जानकारी
गौरीगंज गाउँपालिका प्रदेश न. 1 अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ. गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका، पुर्व तर्फ झापा गाउँपालिकाकाे साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामार्इ नगरपालिकाका रहेको छ.
गौरीगंज गाउँपालिकामा जम्मा 6 वटा वडा हरु रहेका छन्. गौरीगंजको कुल संख्या 33038 रहेको छ.
गौरीगंजमा समावेश गरिएका गा.वि.स हरु कोरोबारी، खजुरगाछि، महाभारा، र गौरीगंज रहेका छन्.
गौरीगन्जको कुल छेत्रफल 101.35 वर्ग कि रहेको छ.
यहाँ विभिन्न जात-जाती जस्तै- बाहुन، क्षेत्री، धिमाल، लिम्वु، राई، मगर، सतार، राजवंशी، कुमाल، दमाई، कामी، तामाङ، गुरुङ، थारु، मुस्लिम، सुनुवार، माझी، ताजपुरिया، सतार، सुनार، आधिवासिको बहुल्यता रहेको छ.