Use APKPure App
Get Nepali Date and Time old version APK for Android
Le temps népalais affiche l'heure et la date, le convertisseur de date et népalais Nouvelles.
l'application Heure népalaise affiche la date et l'heure népalaise. De plus, il affiche la date et l'heure de tout le monde entier. Il devient facile de comparer le temps népalais avec d'autres fuseaux horaires. L'utilisateur est en mesure de voir le temps népalais avec le temps désiré de la ville ou du pays.
Les principales caractéristiques de cette application sont:
1. Affiche Heure actuelle népalaise et la date.
2. Affiche de date et l'heure du monde.
3. L'utilisateur peut rechercher facilement la place, la ville ou le pays et découvrez le temps du monde.
4. L'utilisateur peut comparer le temps népalais avec d'autres fuseaux horaires.
5. caractéristiques temps de changement automatique profite aux utilisateurs de voir le temps mis à jour sans recharger l'application.
6. BS à AD et AD BS convertisseur Date népalaise.
7. népalais Dernières Nouvelles
8. Horloge Widgets
9. Service de notification Sticky and Daily
nepalitime.com प्रयोग गर्ने तरिका:
यदि यो nepalitime.com ले सहि नेपाली टाईम देखाउदैन भने तपाईंको android डिभाइस को Paramètres नमिलेको हुन सक्छ !!! तपाईंको android डिभाइस को Paramètres नमिलेको खण्ड मा nepalitime.com ले सहि नेपाली टाईम नदेखाउन सक्छ किनकि nepalitime.com लाई इन्टरनेट चाहिदैन र यसले इन्टरनेटबाट temps चेक गर्दैन. यहि कारणले सबै भन्दा पहिले तपाईं कुन देश अनि सहरमा बस्नु हुन्छ त्यो ठाउँको लोकल टाईम पत्ता लगाउनु होस् अनि paramètres मा गएर date, heure अनि fuseau horaire मिलाउनु होस् !!!
उदाहरण 1: नेपाल (Népal)
-> यदि तपाईं नेपाल मा बस्नु हुन्छ भने तपाईं को date को android डिभाइस, fuseau horaire अनि टाईम नेपाल को टाईम संग मिलाउनु होस् !!!
उदाहरण 2: अमेरिका (USA)
-> यदि तपाईं अमेरिका मा बस्नु हुन्छ भने तपाईं ले तपाईं बस्नु भएको ठाउं को fuseau horaire पत्ता लगाउनु पर्ने हुन्छ !! अमेरिकामा धेरै वटा fuseau horaire हरु छन्. ठुला ठुला देश हरु को एउटै देश भए पनि धेरै fuseau horaire हरु हुन सक्छ !! मानीलिउँ तपाईं अमेरिका को NewYork सहर मा बस्नु हुन्छ भने तपाईं ले तपाईं को android डिभाइस पनि त्यसै अनुसारले fuseau horaire अनि temps मिलाउनु पर्ने हुन्छ !!
उदाहरण 3: मलेशिया (Malaisie)
-> मलेशिया मा 2 वोटा fuseau horaire हरु छन् !! 1. Kuala Lumpur र 2. Kuching. तपाईं बसेको ठाउँ मा यी दुइ मध्ये एउटा temps प्रयोग भएको हुनु पर्छ! त्यहि अनुसार आफ्नु android डिभाइस को Paramètres मिलाउनु होस् !!
उदाहरण 4: दुवै (Dubai)
-> तपाईं दुवै मा बस्नु हुन्छ भने त्यहाँ 1 टा मात्र fuseau horaire छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Paramètres मिलाउनु होस् !!
उदाहरण 5: फिनल्याण्ड (Finlande)
-> तपाईं फिनल्याण्ड मा बस्नु हुन्छ भने त्यहाँ पनि 1 टा मात्र fuseau horaire (Europe / Helsinki) छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Paramètres मिलाउनु होस् !!
आफु बसेको ठाउँ को Date, fuseau horaire अनि temps कसरी मिलाउने ??
- यदि तपाईं एउटा देश अनि सहर मा बस्नु हुन्छ र तपाईं को android डिभाइस को temps चाहिं तपाईं बसेको सहर अथवा देश को भन्दा फरक छ भने त्यो निकै गलत हो !! यसरि हुन्न !! Smartphone बोकेर स्मार्ट नबन्ने त ?? तर कसरी ?? ल हेरौ यसरी:
1. तपाईंको android डिभाइस मा रहेको "Paramètres" मा जानु होस् !!
2. अलि कति तल स्क्रोल गरे पछि "Date et heure" देखिन्छ, हो त्यसमा जानु होस् !!
3. अब "Régler la date", "Sélectionner le fuseau horaire" अनि "Set Time" मा गएर आजको गते, आफु बसेको ठाउँको fuseau horaire अनि Heure सेट गर्नु होस् अनि बल्ल nepalitime .com लगायत अरु demande हरु राम्रो संग चल्छ.
केहि समस्या भए मा निर्धक्क हामीलाई इमेल (smspoint @gmail) मार्फत पठाउनु होस्.
Telechargé par
Sherzad Goran
Nécessite Android
Android 5.0+
Catégories
Use APKPure App
Get Nepali Date and Time old version APK for Android
Use APKPure App
Get Nepali Date and Time old version APK for Android