Use APKPure App
Get मुक्तिदाता old version APK for Android
पहली बार के लिए Yasu फिल्म घर आने |
चलचित्र इतिहासमा पहिलोपल्ट यशु घर आउछन् | उनको कथा अन्तत प्रस्तूत गरिन्छ, तर हलिवूड़ मार्फत होईन| ति मानिसहरु मार्फत प्रस्तूत गरिन्छ जो यशु बस्ने मूलकमा वस्दथे | एउटा बच्चा जन्मियो – उद्धेश्य लिनको निम्ति र भविष्यको लागि आशा लिनको लागि | सिधा बाईबल बाट लिईएको हो, एउटा मानिसको ताजा दृष्टि को आनन्द लेउ; उसको समय, र उसको संदेश - उसको चमत्कारिक जन्म देखि दुःखदायी मरण सम्म | सम्पूर्ण विश्व लाई शान्तिको संदेश | यो आजको मानिसहरुको लागि, पूरानो जमनाका मानिस देखि, भगवान प्रेम हुन् भन्ने कुराको यकिन गराउछ | एउटा अरबी समूह र अरबी अभिनेताहरुद्वारा अरबी भाषामा बनाईएको मुक्तिदाता नामक पहिलो चलचित्र हो, र एउटा प्रश्न सृजना गरेको छ, “तिमि किन जीवन लाई मृत्युको बीचमा खोज्छौ ?”Last updated on Apr 7, 2020
Fix wrong language selestion!
द्वारा डाली गई
ابوعلي الصبيحاوي
Android ज़रूरी है
Android 4.0+
श्रेणी
रिपोर्ट
मुक्तिदाता
1.0.4 by GRC Films
Apr 7, 2020